Thursday, June 23, 2011

नयाँ पुस्तक

१. अंतरकुन्ठा (लिलामका हाइकु) - सुन्दर लिलामी तरामु मगर रु. ५०
२. बिछोड - बाबुराम घिमिरे रु. १००
३. सोताला - डोरबहादुर बिस्ट रु. २५०
४. मेरो म - कृष्णप्रसाद भट्टराई रु. २५०
५. शंकराचार्यको जीवनी - बाबुराम ज्ञवाली १००
६. अकल्पनीय - ध्रुब सापकोटा १७५
७. मगर ढुटआङ कुराकानी - बिस्नुकुमार सिंगजली २००
८. मैले देखेको नेपाल - हर्क गुरुङ ३५०
९. देखेको मुलुक - कनकमणि दीक्षित ३००
१०. एक दर्जन एक (शब्दचित्रमा रंगकर्मी) - रमण घिमिरे १९५

पुस्तक पाइने ठाउ
हिमालय बुक हाउस 
मणिपथ, मिलनचोक, बुटवल
फोन; ०७१- ५४१००९ 

नयाँ पुस्तक थपिए




केशवमणि आ. दीक्षितः हिजो र आज रु. १५०
केशवमणि आ. दीक्षितःः केही सुनेको केहि जानेको रु. १५०
केशवमणि आ. दीक्षितःः मणिग्राम एक विवरणात्मक प्रस्तुती रु. ५०
केशवमणि आ. दीक्षितःः पूर्वी अमेरिकामा चार महिना रु. ३५०
केशवमणि आ. दीक्षितःः सीलाइनकेभ र रामसेतु रु. २५०
स्वामी ज्ञानानन्द सरस्वतीः शिव गीता रु. २००
श्रीराम शर्मा आचार्य ः १०८ उपनिषद रु. २५०
श्रीराम शर्मा आचार्य ः गायत्रीको प्रत्यक्ष चमत्कार रु. १०
श्रीराम शर्मा आचार्य  गायत्री साधना संबंधी शंका समाधान रु. १०
कृष्णप्रसाद सिग्द्यालः साना कुरा रु. २००
लिलामीः अन्तरकुण्ठा –लिलामका हाइकु रुं ५०
युवराज नयाँघरे ः घामको चुम्बन रु. २७५
कृष्णप्रसाद पराजुली ः यो खोलाको सङ्लो पानी रु. २७५
 
पुस्तक पाइने ठाउँ
हिमालय बुक हाउस
मणिपथ, मिलनचोक
बुटवल – ११
फोन ः ०७१–५४१००९

पुस्तक पढौं, जीवनलाई सरल र उन्नत बनाऔं ।



गृह पुस्तकालय सन्तानलाई वरदान हो । 
बुटवल, मिलनचोक स्थित हिमालय बुक हाउस (फोनः ०७१–५४१००९) मा पाठकले कार्तिक महिनामा रुचाइएका २५ पुस्तकको सूचि
१. स्वामी रामसुखदासः मानव मात्रको कल्याणका लागि रु २०.००
२. ओशो ः म मृत्यु सिकाउँछु रु. २९५.००
३. प्रदीप ज्ञवालीः फिनिक्स पंछि र एमालेको पुर्नजीवन रु. २५०.००
४. पारिजातः शिरीषको फूल रु. ८०.००
५. शङ्कर लामिछाने ः एब्स्ट्रयाक्ट चिन्तन प्याज रु. ३५.००
६. बुद्धिसागरः कर्णाली ब्लुज रु. ३५०.००
७. ध्रुब सापकोटाः अकल्पनीय रु. १७५.००
८. भाउपन्थीः सनाखत र अरुकथाहरु रु.१७५.००
९. प्रेमचंदः गवन रु. १५२.००
१०.गोविन्दराज भट्टराईः गोधूलिमा दस पाइला रु.१५०.००
११.श्रीधर पौडेलः दुई ढुङ्गा बीचको तरुल रु. १११.००
१२. प्रमशाली घिमिरेः पिता रु. १००.००
१३. भारती गौतमः स्मृतिमा भिमू रु.२००.००
१४.सरुभक्तः साइवर क्याफेमा एक दिन रु.१००.००
१५. तेजेश्वरबाबु ग्वगः अवकाश पछिको आकाश रु.२५०ं.००
१६. श्रीमदभागवत गीता रु. १६०.००
१७. हरिहर खनालः अस्तित्वको खोजी रु. १९५.००
१८. युवराज गौतमः तीर्थ पर्यटन रु. २५०.००
१९. चिन्तामणि पाण्डेयः संस्कार चिन्तामणि रु. २५१.००
२०. राधाकष्णन्ः भारतीय दर्शन रु. ११२०.००
२१. मधुसूदन सुवेदीः सरलीकृत श्रीलक्ष्मी पूजाविधि ५०.००
२२. कर्ण शाक्यः सोच रु. ३००.००
२३. शिव खेडाः तपाइको जीत रु २८०.००
२४. स्वामी आनन्द अरुणः अन्तर्यात्रा रु. १८०.००
२५. श्री शिवपुरीबाबाको स्वधर्म रु. २००.००
 
हिमालय बुक हाउस मणिपथ, मिलनचोक, बुटवल, फोनः ०७१–५४१००९

पुस्तक दान



दानको कुरा गर्दा ब्रह्मदान, विद्यादान तथा सद्ग्रन्थको दानको विशेष महत्व छ । स्मृतिकार यमको भनाइमा सद्ग्रन्थ दान गर्नाले समस्त पृथ्वीमा दानको फल प्राप्त हुन्छ । सद्गन्थमा सदाचार, ज्ञान, भक्ति, उपासना, लोकब्यवहार तथा लोकहित कालागि अति आवश्यक आत्मकल्याणकारी कुरा रहेका हुन्छन् । पुस्तक दानले दाताको मात्र पून्यार्जन नभएर दानप्राप्तकर्ता र उसका परिवारजन पनि पुस्तकको अध्ययन गरेर लाभान्वित हुन्छन् । अतः पुस्तकको दान अति उपयोगि हुन्छ । त्यसमा पनि वेद, पुराण जस्ता सद्ग्रन्थ ऋषिमुुनीका आर्षवाणी हुन् । यस्ता ग्रन्थमा भागवतका कुरा हुन्छन् । यी ग्रन्थलाई भगवानका वाङ्मयी मूर्ति भन्ने गरिन्छ । साथै यस्ता सद्ग्रन्थ विद्यारुप हुन्, सरस्वतीरुप हुन् त्यसैले पनि पुस्तकदानको विशेष महिमा रहेको छ । सवैकुराका निश्चित नियम भएझैं पुस्तकदानको पनि नियम छ । यस्ता नियम विधि शास्त्रमा पाइन्छ । देवी पुराणमा पुस्तक दानको विशेष विधान छ । मत्स्यपुराण, नारदपुराण आदिमा पनि पुराण दानको विस्तृत वर्णन छ । दानयोग्य १८ पुराण यस प्रकार छन् ।
ब्रह्मपुराण (१०,००० श्लोक)
पद्मपुराण (५५,००० श्लोक)
बिष्णुपुराण (२३००० श्लोक)
वायुपुराण (२४,००० श्लोक)
श्रीमद्भागवत पुराण (१८,००० श्लोक)
नरदपुराण (२५,००० श्लोक)
मार्कण्डेयपुराण (९००० श्लोक)
अग्निपुराण (१५,००० श्लोक)
भविष्यपुराण (१४,००० श्लोक)
ब्हमवैर्वपुराण (१८,००० श्लोक)
लिंंगपुराण (११,००० श्लोक)
बराहपुराण (२४,००० श्लोक)
स्कन्धपुराण (८१,००० श्लोक)
बामनपुराण (१०,००० श्लोक)
कुर्मपुराण (१७,००० श्लोक)
मत्स्यपुराण (१४,००० श्लोक)
गरुडपुराण (१९,००० श्लोक)
ब्रहमाण्डपुराण (१२,००० श्लोक)
 
प्राचिनकालमा  पुराणको दान लेखेर वा लेखाएर गरिन्थ्यो । त्यतिबेला अहिले जस्तो मुद्रालय थिएनन् । आजकल पुराण मुद्रालयबाट प्रकाशित हुन्छन् । अतः दान दाताले पुस्तक पसलबाट पुराण किनेर त्यसको महिमा बुझी पुनीत उद्देश्यले योग्यतम् वेदवेत्ता, पवित्रआत्मा, धर्मात्माको श्रद्धाभक्तिले दान गर्न उपयुक्त हुन्छ ।
 
साभार ः कल्याण , दान महिमा अंक २०११, गीता प्रेस  

Wednesday, June 22, 2011

पूर्वीय दर्शनका केहि पठनीय पुस्तक



बुद्धको आत्मकथा
गौतम बुद्ध
मनुस्र्मति
पञ्चतन्त्र
पाणीनीय शिक्षा
सांख्य दर्शन कपिल
षडदर्शन समुच्चय
कविर अमृत वाणी
 
धर्म, दर्शन, अध्यात्म, साहित्य, कला, विज्ञान, ज्योतिष, इतिहास, राजनीति तथा बालसाहित्य र ब्यक्तित्व विकासका पुस्तकको बृहत सङ्ग्रह
 
हिमालय बुक हाउस
मणिपथ, मिलनचोक,
बुटवल – ११
०७१–५४१००९

नित्य पाठकालागि भगवानका स्त्रोत्र तथा चालिसा



बृहद स्तोत्र रत्नाकार 
स्तोत्र रुत्नावली
हनुमान चालीसा
महाकाल शनीमृत्युञ्जय स्तोत्र
दुर्गा चालिसा
शनी चालिसा
काली चालिसा
राम रक्षा स्तोत्र
गजेन्द्रमोक्ष
नारायण कवच
भैरव स्तोत्र एवं उपासना
गायत्री मंत्र जाप
हनुमान सहस्त्रनामावली
राहु–केतु शान्ति पाठ
श्री आदित्य हुदय स्तोत्र
शिव चालिसा
मंगल शान्ति पाठ
नवग्रह शान्ति पाठ
दुर्गा चालिसा
महामृत्युञ्जय मंत्र जाप
शिव कवच
राम चालिसा
शिरडी साई चालीसा
महासरस्वती चालिसा
भैरव चालिसा
श्री गोविन्द दामोदर स्तोत्रम्
सूर्य शान्ति पाठ
गायत्री मंत्र जप
गायत्री चालिसा
हनुमान सहस्त्रनामावली
श्री कृष्ण चालिसा
श्री लक्ष्मी सहस्त्रनामावली
श्री सूर्य सहस्त्रनामाली
विष्णु सहस्रनामावली
ललिता सहस्त्रनामावली
बजरंग बाण
ऋणमोचन मंगलस्तोत्रम्
भगवत स्तुती संग्रह

पुस्तक पाइने ठाउं
हिमालय बुक हाउस
मणिपथ, मिलनचोक, बुटवल – ११
फोन ः ०७१–५४१००९

new books


नयाँ पुस्तक नयाँमै पढनुहोस
भर्खरै हामीसंग आएका छन् ।

डा. तारालाल श्रेष्ठः शक्ति, स्रष्टा र सबाल्टन ः रु. ३००
राजैन्द्र महर्जन (अनुवाद)ः समाजवादको सपना रु.१७०
किशोर नेपालः पाताल रु २५०
श्यमल (अनुवाद)ः अभागी कर्नेल रु १५०
अभय श्रेष्ठः तेस्रो किनारा रु. २००
इन्द्रबहादुर राईः प्रतिनिधि कथा रु. २५०

पाइने ठाउँ 
हिमालय बुक हाउस
मणिपथ, मिलनचोक, बुटवल – ११
फोन ः ०७१–५४१००९